Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरीद्वारा लागूऔषध सहित एक जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक २१,मंगलवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२१ कार्तिक । पर्सा प्रहरीले लागूऔषध सहित एकजनालाई पक्राउ गरेको छ। वीरगञ्जबाट प्रहरीले लागूऔषध सहित मकवानपुरका कृष्ण बहादुर राईलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेका प्रहरी चौकी ईनार्वा र लागूऔषध नियन्त्रण व्यूरो कार्यालयबाट वीरगंज वडा नम्बर १६ रजतज्यन्ती चौकमा खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ शंकास्पदरुपमा हिडिरहेका राईलाई रोकी चेकजाँच गर्दा निजले बोकेको कालो झोलाको प्लास्टिक भित्र प्रतिबन्धित लागु औषध नाईट्राभेट ३५ पत्तामा ५२५ ट्याब्लेट सहित पक्राउ गरेको पर्सा प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए।

पक्राउ परेका राईलाई लागूऔषध सम्बन्धि कसूरमा मुद्दा चलाई थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० कार्तिक २१,मंगलवार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० कार्तिक २१,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद