Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको प्रसौनी भाठ्ठामा निशुल्क आखाँ शिविर सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक १८,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनी भाठ्ठामा निशुल्क आखाँ शिविर  सम्पन्न भएको छ। शिविर दाईभाई क्लिनिकको आयोजना एवंम किरण आखाँ अस्पतालको सहयोगमा सम्पन्न भएको हो।

शिविरमा २३० जनाको बिरामीहरुको आखाँ चेकजाँच गरिएको थियो। जसमध्ये ४० जनामा मोतिया बिन्दको संक्रमण रहेको किरण आखाँ अस्पतालका सहकर्मी चन्दन सहनिले जनकारी दिए।

दाईभाई क्लिनिकका संचालक वृजेश प्रजापतिको अध्यक्षता एवंम बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मोहन राउत अहिरको प्रमुख अतिथ्यमा सम्पन कार्यक्रममा वडा सदस्य नन्दालाल मुखिया, ईरशाद अहमद, किरण आखाँ अस्पतालका प्राबिधिक भाटका निभा कुशवाहा, गुडिया कुमारी, कमलेश कुमार, आरती चौधरी, रामबाबु चौरसिया लगायत स्थानिय बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप
मुख्य समाचार

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप

प्रकाशित : २०८० कार्तिक १८,शनिबार
“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”
धर्म

“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”

प्रकाशित : २०८० कार्तिक १८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद