Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अखिल क्रान्तिकारी केन्द्रीय सचीव र मधेस प्रदेश उपाध्यक्ष इशक कुमार पसवानलाई बारामा सम्मान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक १८,शनिबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । जनता सङ्ग माओबादी बिशेष रुपान्तरण अभियान अन्त्रगत दीपावली तथा छठ पर्बको शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। नेकपा माओबादी केन्द्र बिश्रामपुर गा.पा कमिटीको आयोजनामा जनता सङ्ग माओबादी बिशेष रुपान्तरण अभियान अन्त्रगत दीपावली तथा छठ पर्बको शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले कार्यक्रममा उपस्थित कार्ययाकर्तालाई अमलाको विरुवा उपहार दिएर उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्वोधन गदैं मेयर पौडेलले भने पर्व मै टोल गाउँलाई सफागरेर मात्र पुग्दैन र यसलाई निरन्तर दिनुपर्नेमा जोड दिए । पर्व तेहवारमा सुरक्षीत भैइ पर्व मनाउन मेयर पौडेलले आग्रह गरेका थिए । कार्यक्रमका विच अखिल क्रान्तिकारी केन्द्रीय सचीव र मधेस प्रदेश उपाध्यक्ष इशक कुमार पसवानलाई सम्मान गरीएको थियो ।

कार्यक्रम लवकुश बैठाको अध्यक्षता भएको कार्यक्रममा विशिष्ट अतिथि पुर्ब महिला आयोग प्रमुख र प्रतिनिधि सभा सदस्य शेख चान्दतारा, अतिथिमा ने.क , नेकपा एमाले , जसपा, लोसपा, एस लगयातका प्रतिनिधिको उपस्तिथी रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८० कार्तिक १८,शनिबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० कार्तिक १८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद