Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको ठोरीमा शान्ति सुरक्षा मजबुत बनाउन ठाँउठाँउमा सिसिटिभी क्यामरा जडान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक १२,आईतवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बीरगञ्ज । पर्साको ठोरी गाउँपालिकाले ठोरी हुलाकी सडकखण्डको विभिन्न स्थानहरूमा सिसिटिभी जडान गरेको छ । क्यामरा जडानबाट सडकमा हुने दुर्घटनाको साथै शान्ति सुरक्षामा पनि सहयोग पुग्ने विश्वास लिइएको छ ।

सम्भावित दुर्घटना क्षेत्रहरुमा जडान गरिएको क्यामेराले पालिकाभित्रका सडकको गतिविधि र दुर्घटनाहरुको सत्य तथ्य पत्ता लगाउन महत्त्वपूर्ण भुमिका खेल्ने गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको विश्वास छ । सडकमा दुर्घटना हुँदा सवारी धनी भाग्ने, पसलहरुमा चोरी हुने, अमानवीय घटनाबाट जोगाउन सिसिटिभी क्यामराले मद्दत पुग्ने बताउनुभयो ।

वडा नं।१ को सरस्वती चौकी, चौतारा, भागवान नगर, वडा नं। २ को भन्सार चौक, ईलाका प्रहरी कार्यलय, ठुठे खोला, त्यस्तै वडा नं। ३ को रामनगर, बुद्धनगर ओडार प्रहरी चौकी, बरहमा नगर, वडा नंं ४ को निर्मल बस्ती, मिलन चौक, बिशाल चौक, विजय बस्ती, यस्तै वडा नं। ५ को सुवर्णपुर चौक र बागमोर्चा पुलमा क्यामरा जडान गरिएको हो ।

अध्यक्ष श्रेष्ठले अबको केही दिनमा ठोरी गाउँपालिकाको प्रत्येक टोलटोलमा क्यामरा जडान गरिने जानकारी दिनुभयो । क्यामरामा हुने गतिविधि पालिकाबाट निगरानी गर्न सकिने र ठोरीमा रहेको प्रहरी कार्यलयले आफ्नो मोबाइलमा समेत हेर्न सक्ने गरि व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० कार्तिक १२,आईतवार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८० कार्तिक १२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद