Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

क्रेन दुर्घटना हुँदा एकजनाको मृत्यु , एक घाइते

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक ९,बिहीबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । हाइड्रो क्रेन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ३० बिश्रामपुका १८ वर्षीय विपिन महतो छन् । लालपर्सा बस्ने ३० वर्षीय क्रेनचालक दसरथ पासवान सामान्य घाइते भएका छन् ।

हेटौँडामा आज बिहान पूर्व–पश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे सडकखण्डमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ना. १क ६०५५ नम्बरको हाइड्रो क्रेन दुर्घटना भएको हो ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले क्रेनमा च्यापिएको अवस्थामा रहेका महतोलाई उद्धार गरी उपचारको लागि हेटौँडा अस्पताल पठाएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए ।

घाइते पासवानको भने हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० कार्तिक ९,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० कार्तिक ९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद