Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जन्मदिनकाे अवसरमा युवा उद्यमी अग्रवालले रक्त सञ्चार केन्द्रलाई गरे २१ हजार सहयाेग

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक ८,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जका युवा उद्यमी नविनत अग्रवालले आफ्नाे जन्मदिनकाे अवसरमा रक्त सञ्चार केन्द्र वीरगञ्जलाई २१ हजार रुपैयाँ सहयाेग गरेका छन् ।

अग्रवालले गरिब तथा विपन्न बिरामीलाई नि:शुल्क रगत उपलब्ध गराउनका लागि रक्त सञ्चार केन्द्रलाई आर्थिक सहयाेग गरेका हुन् ।बुधबार अग्रवालले रक्त सञ्चार केन्द्रमा आफ्ना प्रतिनिधी पठाएर नेपाल रेडक्रस साेसाइटी पर्साका काेषाध्यक्ष महन्थ ठाकुरलाई नगद २१ हजार रुपैयाँ प्रदान गरेका हुन् ।

त्यस अवसरमा रेडक्रस साेसाइटी रेशमकाेठी उपशाखाका सचिव लालबाबु सिंह, छपकैया उपशाखाका ग्याससदिन ठकुराई, केन्द्रका प्राविधिक धिरेन्द्र झा, कुमार दाहाल, राजन श्रीवास्तव लगायतको पनि सहभागीता थियाे । मधेश खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० कार्तिक ८,बुधबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८० कार्तिक ८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद