Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाल विधुत प्राधिकरण वीरगञ्जमा कर्मचारीहरुबिच कुटाकुट

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक २,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रमा कर्मचारीहरूबिच कुटाकुट भएको छ ।

वितरण केन्द्रका हेल्पर प्रेमदास तत्वा र स्टोर इन्चार्ज रामसुन्दर दासबीच थप्पड हानाहान भएको हो ।हेल्पर तत्वाले निजी गाडीमा कार्यालयको भ-याङ लिएर जान खोज्दा उनको गेट रोक्का गरिएको थियो । निजी कामको लागि सरकारी भ-याङ लिएर गइरहेकोले रोक्न खोज्दा विवाद भएको कर्मचारीहरूले बताएका छन् ।

स्टोर इन्चार्ज दासलाई हेल्पर तत्वाले चप्पलसमेत प्रहार गरेको कर्मचारीहरूको भनाइ छ ।

वितरण केन्द्रको परिसरमा उत्पन्न भएको विवाद साम्य गर्न केन्द्र प्रमुख अवधेशकुमार दुवेको कार्यकक्षमा दुवै पक्षलाई बोलाइ छलफल भइरहेका बेला सहायक इन्जिनीयर चन्द्रिका सिंहले तत्वाको कठालो समाएर घाँटी थिचेको समेत प्रत्यक्षदर्शीहरूले बताए ।

कर्मचारीहरूको कुटाकुटको विवाद र कार्यालय प्रमुखको कार्यकक्षमै पुनः कुटाकुट हुन थालेपछि करीब एक घण्टा कार्यालयको काम प्रभावित भएको थियो ।

केन्द्र प्रमुख दुबेले सामान्य विवादमा दुवैबीच झगडा भएको स्वीकारे । साथै उनले दुवै पक्षलाई बसाएर छलफलको माध्यमबाट मिलापत्रसमेत गराइसकेको जानकारी गराए । सभार :  मधेश खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८० कार्तिक २,बिहीबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८० कार्तिक २,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद