Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

साेनाे दिपद्वारा नि: शुल्क पानी , आवश्यक औषधीहरु, एवम् प्राथमिक उपचार र मास्ककाे व्यवस्था गर्ने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक २,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ।  बिजया दशमीको उपलक्ष्यमा सानाे दिप संस्थाले माइस्थान मंदिर अगाडि नागरिक सहायता कक्ष राखी नि: शुल्क पानी , आवश्यक औषधीहरु, एवम् प्राथमिक उपचार र मास्ककाे व्यवस्था गर्ने भएको छ।

आगामी दिनहरूमा गर्ने कार्यक्रम,दशैंका बीचमा ट्राफिक नियन्त्रणका बारेमा छलफल र नयाँ सदस्यको परिचय दिने कार्य भएको संस्थाका अध्यक्ष कृष पटेलले बताए।

कृष पटेलकाे अध्यक्षतामा आर्थिक वर्ष २०८०/८१ लागि काे दोस्रो बैठक बसेकाे थियाे ‌। सो कार्यक्रममा प्रमुख अतिथिमा समाजसेवी भजु पटेल र वरिष्ठ अतिथिमा टाइगर क्लब सामाजिक परिचालनकर्ता अनिश प्रजापति मंतब्य ब्यक्त गरेका थिए।

सोहि कार्यक्रम मा नँया सदस्य हुने लाई संस्था को टि शर्ट बितरण गरिएको थियो।

कार्यक्रम मा सानो दीप(A Little Light)क्लबका उपाध्यक्षमा पुष्प दास, सचिव आलोक सर्राफ , माहा-सचिव दिव्यांशु कर्ण ,उपसचिवमा उज्वल गुप्ता , कोषाध्यक्षमा प्रयाग महरा, सदस्य, दिपेश, असिक, विशाल, विवेक, सोनु, ओमप्रकाश, राहुल, पर्ज्जवल , आशिष, विश्वराज, , युवराज, लगायतका उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८० कार्तिक २,बिहीबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८० कार्तिक २,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद