Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

उपकार सेवा नेपालद्वारा एक वृद्धलाई व्हिल चेयर वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन ३०,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । उपकार सेवा नेपाल नामक संस्थाले एक जना वृद्धलाई व्हिल चेयर वितरण गरेको छ । लामो समयदेखि शारीरिक रुपले असक्त रहेका वृद्धलाई सस्ंथाले व्हिल चेयर प्रदान गरेको हो ।

सस्थांले वीरगञ्ज महानगरपालिका वडा नं. ३० लालपर्सा निवासी ६२ वर्षीय राजु मियाँलाई एक थान व्हिल चेयर वितरण गरेको जनाएको छ ।

लालपर्सास्थित मज्जिदमा एक कार्यक्रमको आयोजना गरि मियाँलाई व्हिल चेयर वितरण गरिएको सामाजिक अभियान्ता प्रकाश थारुले जानकारी दिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष विद्या कुमारी सरावगी, सदस्य सज्जन अग्रवाल, नेकपा एमालेका अरबिन्द सिंह, स्थानीय शिक्षक राधेश्याम गुप्ताको लगायतको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०८० आश्विन ३०,मंगलवार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०८० आश्विन ३०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद