Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरीद्वारा भन्सार छली ल्याइएका कम्प्युटर बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २८,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जबाट भन्सार छली ल्याइएको ५१ लाख भन्दा बढीको कम्प्युटर, ल्यापटप तथा कम्प्युटरका पार्टस प्रहरीले बरामद गरेको छ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–५ स्थित एडए कम्प्युटर सप्लायर्सका सञ्चालक अजय सिं‌‌हको घरमा खानतलासी गरेको थियो।

सो क्रममा भारतबाट भन्सार छली प्रज्ञापनपत्र बिल बिनाका ५१ लाख २६ हजार ७ सय बराबरको कम्प्युटर, ल्यापटप तथा कम्प्युटरका पार्टस बरामद गरेको थियो। सिंहको घरबाट डेल कम्पनीका ७० थान कम्प्युटर, सिपियु बिनको ३२ थान सिस्टम, सिपियु सेट ७६ थान, डेल कम्पनीको ल्यापटप ८ थान तथा कम्प्युटरका सामान बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

बरामद सामानलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको थापाले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८० आश्विन २८,आईतवार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८० आश्विन २८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद