Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नवरात्रीकाे पहिलाे दिन कलश यात्रा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २८,आईतवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

• जोतीलाल पंडित

वीरगञ्ज । नेपालीहरुकाे महान चाँड बडा दशैं आइतबारदेखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुने बडा दशैंकाे पहिलाे दिन घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गर्ने गरिन्छ । घटस्थापना कै दिनदेखि नवरात्री समेत सुरु हुन्छ ।

नवरात्रीकाे पहिलाे दिन पर्साकाे विभिन्न स्थानामा कलश यात्रा निकालिएकाे छ । केही समय यतादेखि आएर पर्सामा सामुहिक रुपमा नवरात्री गर्ने चलनमा वृद्धि समेत भएकाे छ । सामुहिक रुपमा नवरात्री गर्नेहरु पहिलाे दिन कलश यात्रा समेत निकाल्दै आएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नं १६ नगवा फूलवारी टोलमा नवरात्रिको पहिलो दिन आइतबार भव्य रूपमा कलश यात्रा निकालिएको छ । सयाैंकाे श्रद्धालुहरुकाे सहभागितामा निकालिएकाे कलश यात्रा गाउँ समेत परिक्रमा गरेकाे थियाे ।

फूलवारी टोलमा कलश यात्रा निकालिएको दुर्गा पूजा समिति अध्यक्ष परमेश्वर झाले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
मुख्य समाचार

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रकाशित : २०८० आश्विन २८,आईतवार
बहुदरमाईका सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर, २९ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण
मुख्य समाचार

बहुदरमाईका सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर, २९ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण

प्रकाशित : २०८० आश्विन २८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद