Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज – ८ पानीटंकी मन्दिरमा घटस्थापनाको दिन दुर्गा माताको प्राण प्रतिष्ठा राखिने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २६,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीटंकी स्थित मन्दिरमा घटस्थापनाको दिन दूर्गा माताको प्राण प्रतिष्ठा राखिने भएको छ ।

मधेस प्रदेश सरकारको ५० लाख बजेट र नपुग वडा समितिको बजेटबाट नवनिर्मित मन्दिरमा घटस्थापनाको दिन कलस यात्रा सहित प्राणप्रतिष्ठा गरिने तयारी गरिएको दूर्गा माता मन्दिर समितिले आज पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ ।

घटस्थापनाको दिन प्राणप्रतिष्ठा राखेर जमरा राखिने र लगातार नवरात्रसम्म पूजा आरधाना गरिनुका साथै नवमीको दिन हवन र १०८ चण्डी पाठ गर्ने तथा दशमीको दिन महाप्रसाद वितरण गरिने कार्यक्रम रहेको वडा नम्बर ८ का वडा अध्यक्ष रितेश गुप्ताले जानकारी दिनुभयो ।

मन्दिर निर्माण समितिका अध्यक्ष सञ्ज्य श्रीवास्तवको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कोषाध्यक्ष डाक्टर अमरनाथ ठाकुर, रामाधार प्रसाद लगायतको उपस्थिति रहेको थियो । घटस्थापनाको दिन सबै श्रद्धालु भक्तजनहरुलाई कलशयात्रामा तथा प्राणप्रतिष्ठामा सहभागी हुन समेत आयोजकले आह्वान गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८० आश्विन २६,शुक्रबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८० आश्विन २६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद