Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चाँडपर्वलाई मध्यनजर गर्दै बाराको पिलुवामा यात्रु सहायता कक्ष

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २६,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बारा । नेपालीहरुको महान चाँड दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले यात्रु सहायता कक्ष संचालनमा ल्याएको छ । चाँडपर्वको बखत हुने गरेको भीडभाड एवं सवारी, यात्रुहरुको चापलाई मध्यनजर गर्दै सवारी दुर्घटना न्युनीकरण गर्न र यात्रुहरुको गुनासो सुन्नको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले बाराको पिलुवा स्थित यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

जिल्ला ट्राफिक प्रहरी कर्यलय निजगढका प्रहरी निरीक्षक राम कुमार महतोले सहायता कक्षले समस्यामा परेका यात्रुलाई सहयोग गर्ने, यात्रुलाई ठगिनबाट जोगाउने लगायतका काम गर्ने बताए । दशैँ, तिहार तथा छठ पर्वको बखत यात्रुहरूको चाप बढी हुने र चोरी लुटपाट जस्ता घटनाहरू घट्ने सम्भावनालाई मध्येनजर गर्दै चाँडपर्वलाई लक्षित गरि यात्रु सहायता कक्ष संचालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राम कुमार महतोले जानकारी दिए ।

चाँडपर्वको बेलामा बसपार्कमा धेरै यात्रुहरू आवतजावत गर्ने, सवारी साधनको चाँप बढ्ने, टिकट काउन्टरमा यात्रुको भीडभाड बढ्ने, बढी भाडा लिने जस्ता क्रियाकलाप हुने तथा यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न, यात्रुको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुने लगायतका समस्या न्यूनीकरण गर्न र नागरिकको पीर मर्कालाई तत्कालै सुनुवाइ गरि समस्या समाधान गर्नका लागि यात्रु सहायता कक्ष संचालनमा ल्याइएको बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० आश्विन २६,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० आश्विन २६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद