Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको पोखरिया नगरपालिकामा अख्तियारको टोली, छानबिनका लागि फाइल नियन्त्रणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २५,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा बिहीबार अख्तियारको टोली पुगेको छ। नगरपालिकामा दिउँसो पुगेको टोलीले विभिन्न फाइल हेरेको थियो।

अख्तियारको केन्द्रीय कार्यालयको टोली नगरपालिकामा पुगेको भन्ने जानकारी आफूले पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जानकारी दिए।

यद्यपि, के को बारेमा टोली पुगेको भन्ने आफूलाई जानकारी नभएको उनले बताए।

टोलीले अख्तियारमा परेको मुद्दाका सम्बन्धमा भेटिएका विभिन्न फाइलसमेत नियन्त्रणमा लिएको छ।

टोलीले सामाजिक सुरक्षा भत्तासम्बन्धी अपांगता भएका व्यक्तिका लागि बनाइएको निर्णय बुक, ढड्डा तथा फाइल नियन्त्रणमा लिएको गएको छ। सभार : देश सञ्चार

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई
खेलकुद

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई

प्रकाशित : २०८० आश्विन २५,बिहीबार
तीजमा वीरगन्ज कारागारका महिलालाई खाद्यान्न र सरसफाइ सामग्री
आर्थिक

तीजमा वीरगन्ज कारागारका महिलालाई खाद्यान्न र सरसफाइ सामग्री

प्रकाशित : २०८० आश्विन २५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद