Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

हराएर भारत जान लागेका पाँच जना किशोरीको बारा प्रहरीद्वारा उद्धार

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २५,बिहीबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । हराएर भारततर्फ जान लागेका पाँच जना बालिकाको बारा प्रहरीले उद्धार गरेको छ। गत सोमबार बारा करैयामाई गाउँपालिका–१ स्थित हरैया गाउँबाट १३ देखि १६ वर्षका पाँच जना बालिका हराएका थिए।

उनीहरूको बारेमा पत्ता लगाउन बारा प्रहरीको विशेष टोलीले विभिन्न विधिमार्फत खोज तलास गर्दै जाँदा पाँचै जना किशोरी पर्साको वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित रानीसती धर्मशाला नजिकैबाट रक्सौलतर्फ जाने क्रममा भेटिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

साथै, जिल्ला मोतीहारी, पूर्वी चम्पारण, थाना ढाका, विक्रमपुर गाउँ बस्ने सत्य ब्रत पालको छोरा १८ वर्षीय कविकुमार पाललाई पनि नियन्त्रणमा लिइएको उनले बताए।

भेटिएका पाँचै जना बालिकालाई उनीहरूको अभिभावकलाई जिम्मा लगाइएको र भारतीय युवकलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको न्यौपानेले बताए।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
मुख्य समाचार

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रकाशित : २०८० आश्विन २५,बिहीबार
बहुदरमाईका सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर, २९ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण
मुख्य समाचार

बहुदरमाईका सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर, २९ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण

प्रकाशित : २०८० आश्विन २५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद