Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

हाम्राे नेपाल दैनिककाे तेस्रो वार्षिकाेत्समा रक्तदान कार्यक्रम सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २४,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । हन्ट नेपाल मिडिया प्रा.लि. वीरगंजद्वारा संचालित हाम्राे नेपाल दैनिक डट कमकाे तेस्राे वार्षिकाेत्सकाे अवसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

वीरगञ्जको घण्टाघरमा भएकाे कार्यक्रममा ५ महिलासहित ३२ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्राविधिक प्रमुख साैरभ राज पाण्डेले जानकारी दिए ।

हन्ट नेपाल मिडिया प्रालिका अध्यक्ष रामेश्वर चाैरसियाकाे अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रमकाे उद्घाटन नारायणी अस्पताल वीरगंजका निमित मेसु डा. चितरन्जन साहले गरेका थिए ।

कार्यक्रममा हरिशंकर गुप्ता, कृष्ण प्रसाद कुशवाहा, महेश महताे, सनम कार्की, प्रभु साह, रिंकु देवी, संगम दाहाल, दिपेन्द्र प्रसाद कलवार, निरन्जन कुमार साह, सकलदेव प्रसाद यादव, अन्तिमा कुमारी, राजन मण्डल, गाेपाल साह, अजित कुमार मण्डल लगायतकाले रक्तदान गरेका हुन् ।

रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य रेडियाे वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साह, प्रेस सेन्टर नेपालका केन्द्रि सदस्य जगत राई, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेल, उपाध्यक्ष शम्भु कुमार सुमन, समाजिक अभियान्ता प्रकाश थारु, दिलिप राज कार्की, राघव साह, श्याम सर्राफ लगायतले रक्तदाताहरुलाई प्रशंसा पत्र वितरण गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० आश्विन २४,बुधबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० आश्विन २४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद