Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको – ३१ मा निशुल्क आँखा जाँच शिविर

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २३,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २३ असोज । वीरगञ्ज महानगरपालिकाको वडा ३१ भेडियाहीमा निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिकाको सहयोग तथा साहिब दरबार वीरगञ्ज र वीरगञ्ज सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो ।

शिविरमा १२० जनाको आँखा तथा दाँत जाँच गरिएको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिनुभयो । जाँच गरिएकामध्ये ४३ जनाको मोतियाविन्दुको समस्या पाइएको छ ।

मोतियाबिन्दुको समस्या देखिएकाहरुको बुधबार अस्पतालमा निशुल्क सल्यकृया गरिने अस्पतालका मेडिकल अधिकृत महेश धामीले जानकारी दिनुभयो ।

साहिब दरबार र सामुदायिक आँखा अस्पतालको आयोजनामा आउँदा दिनमा पनि महानगरका विभिन्न वडामा निशुल्क आँखा तथा दाँत जाँच शिविर संचालन हुने पनि मेडिकल अधिकृत धामीले बताउनुभयो । शिविरमा आएकाहरुको मेडिकल अधिकृत धामी र प्रेम घिमिरेले आँखा जाँच गर्नु भएको थियो ।

शिविरमा साहिब दरबारका अध्यक्ष उमेशलाल सहनी, उपाध्यक्ष प्रेमबाबु पटेल, अवधेस यादव, सुरज गुप्ता, हफिज मियाँ लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० आश्विन २३,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० आश्विन २३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद