Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

इजरायलमा ज्यान गुमाएका नेपालीहरुको शाेकमा वीरगञ्जमा दीप प्रज्वलन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २३,मंगलवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२३असाेज । इजरायलमा हमासकाे आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीहरुकाे शाेकमा वीरगञ्जमा विभिन्न संघसंस्थाले दीप प्रज्वलन गरि श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

वीरगञ्जको घण्टाघर चाेकमा मंगलबार साँझ लायन्स क्लब अफ वीरगन्ज , निजगढ, सिमरा ,कलैया, जीतपुर, अमलेखगञ्ज र गन्जभवानीपुरले दीप प्रज्वलन कार्यक्रम गरेर मृतक नेपाली विद्यार्थीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

यस्तै राेट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्राेपाेलिसलेपनि घण्टाघर चाेकमै छुट्टै दीप प्रज्वलन कार्यक्रम गरेर श्रद्धाञ्जली व्यक्त गरेकाे छ ।

इजरायलमा हमासले गरिरहेकाे आक्रमणबाट गत शनिबार बिहान १० जना नेपाली विद्यार्थीकाे मृत्युु भएकाे थियाे ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० आश्विन २३,मंगलवार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० आश्विन २३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद