Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बाराको कलैयामा यात्रु सहायता कक्ष स्थापना

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २२,सोमबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बारा । सवारी साधनको नियमन गरी दुर्घटना न्यूनीकरण गर्दै यात्रुलाई सहज यात्राको लागि बारा सदरमुकाम कलैयामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

अस्थायी ट्राफिक प्रहरी बारा तथा जिल्ला प्रहरी कार्यलयको प्रत्यक्ष अनुगमन मा पार्क अगाडी रहेकोको सडकमा जथाभावी गाडी रोक्ने यात्रु बसाउने र ओराल्ने , मोटरसाइकल मा दुई भन्दा बढी बस्ने लाई कार्वाही गरिएको छ।

सरकारले तोकेको भन्दा बढी भाडा यात्रुसँग सवारी साधनले लिने गरेको र सिट क्षमताभन्दा बढी कोच्ने समस्याले अन्य दुर्घटना निम्त्याएको ले यात्रु सहायता कक्षको स्थापना गरी ट्राफिक प्रहरीद्वारा निगरानी बढाएको जिल्ला प्रहरीक कार्यालय बारा का प्रमुख ले जानकारी दिएका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० आश्विन २२,सोमबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० आश्विन २२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद