Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जिल्ला ट्राफिक प्रहरी पर्साद्वारा सवारी साधनहरु माथि अनुगमन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २२,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । ट्राफिक प्रहरी पर्साले आज वीरगञ्जमा सवारी साधनहरु मथि अनुगमन गरेको छ । ट्राफिक प्रहरी पर्साका प्रहरी निरीक्षक भाष्कर खतिवडाको प्रत्यक्ष सक्रियतामा सो अनुगमन गरिएको हो ।

वीरगञ्जको मुख्य चौक घण्टाघर, बसपार्क लगायतको ठाँउमा अनुगमन गरिएको प्रहरी निरिक्षक खतिवडाले बताए ।

उनले सडकमा जथाभावी गाडी रोक्ने यत्रु बसाउने ओराल्ने, मोटरसाईकलमा दुई भन्दा बढी बस्नेलाई कारवाही समेत गरेको बताए ।

चाडपर्व नजिकिए संगै सडकमा भिडभाड बढ्ने र बजारमा पनि चहलपहल बढि हुने भएकोले त्यसलाई व्यवस्थित गर्न अभियान शुरु गरिएको निरीक्षक खतिवडाले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८० आश्विन २२,सोमबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८० आश्विन २२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद