Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रभु हस्पिटलको चौथो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा १ सय ६३ जनाले गरे रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २०,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज , २० असोज । वीरगञ्जस्थित प्रभु हस्पिटलले आफ्नो ४ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको उपस्थितिमा भएका कार्यक्रममा ५ सशस्त्र प्रहरीसहित वीरगञ्ज करागारमा रहेका १ सय ६३ जना पुरुष केदीबन्दीहरुले रक्तदान गरेका छन् ।

डेङ्गी रोगका कारण रगतको अभावलाई परिपुर्ति गर्ने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रभु हस्पिटलकी संचालक डा. लक्ष्मी थापाले जानकारी दिनुभयो । कार्यक्रममा पन्नालाल दास, आन्नद दास थारु, मनोज विक, अशोक लोहार, सुजन पोखरेललगायतले रक्तदान गरेका थिए । कार्यक्रममा जेलर फणीन्द्र अधिकारी, पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापा, प्रभु हस्पिटलका संचालक मनोज गुप्ता, सामाजिक अभियन्ता दिलिप राज कार्की लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा प्राविधिक सहयोग रक्तसंचार केन्द्र बिरगंजका प्रमुख सौरभ राज पान्डले गर्नुभएको थियो ।

यसैगरी प्रभु हस्पिटलले आफ्नो ४ औँ स्थापना दिवसको अवसरमा निःशूल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । शनिबार वीरगञ्ज कारगारमा रहेका ६६ जना महिला कैदीबन्दीहरुको स्वास्थ्य परिक्षण गरेका गरिएको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको उपस्थितिमा भएको शिविरमा डा. लक्ष्मी थापा नेतृत्वको चिकित्सकको टोलीले महिला कैदीबन्दीहरुको स्वास्थ्य परिक्षण गरि भिटामिन, आइरन लगायतको निःशूल्क औषधी वितरण गरिएको कार्यकमको संयोजक दिलिप राज कार्कीले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० आश्विन २०,शनिबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० आश्विन २०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद