Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एक करोड ४२ लाख मूल्य बराबरको सामानसहित दुई ट्रक बारा प्रहरीको नियन्त्रणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १८,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारा । बाराको प्रहरीले पथलैयाबाट राजश्व छलीको करिब डेढ करोड ५० लाख भन्दा बढी मुल्यको सामानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगंजबाट मालसामान लोड गरेर भैरहवा र काठमाडौं जाँदै गरेका दुवै ट्रक प्रहरीले पथलैयामा रोकेर चेकजाँच गर्दा दुवै ट्रकबाट भन्सार छलीका १ करोड ४२ लाख १ हजार ८५१ रुपैयाँ मुल्यको सामान बरामद भएको बाराका प्रहरी उपरीक्षक सुरेश काफलेले बताए ।

वीरगंजबाट भैरहवातर्फ जाँदै गरेको ना ६ ख ३८२८ र वीरगन्जबाटै काठमाडौं जाँदै गरेको ना ८ ख ४८४२ नम्बरको ट्रक पथलैयामा बुधबाराति रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा ना ६ ख ३८२८ नंबरको ट्रकबाट ४९ लाख ८२ हजार ४४३ रुपैयाँ र ना ८ ख ४८४२ नंबरको ट्रकबाट ९२ लाख १९ हजार ४०८ रुपैयाँको सामान बरामद भएको हो ।

दुवै ट्रकमा भन्सार प्रज्ञापनपत्र र बिलबबिजकको भन्द्या बढी सामान बरामद भएपछि सामानसहितको ट्रक नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० आश्विन १८,बिहीबार
खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान
मुख्य समाचार

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान

प्रकाशित : २०८० आश्विन १८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद