Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सर्जिकल एण्ड केमिकल एसोसिएसन अफ वीरगञ्जको प्रथम अधिवेशन सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १७,बुधबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ,१७ असोज । सर्जिकल एण्ड केमिकल एसोसिएसन अफ वीरगञ्जको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

वीरगञ्जस्थित होटेल हिमालमा सम्पन्न अधिवेशनमा परवेज इकवालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध निर्वाचित भएका छन् ।

एसोसिएसनको उपाध्यक्षमा रन्दिप श्रीवास्तव, महासचिवमा राकेश अरोरा, कोषाध्यक्ष विनोद यादव, सह- सचिव विवेक गुप्ता, सदस्यहरुमा साबिर अली, चन्देश्वर जैसवाल,रुपेश ठाकुर, अताबुल रहमान अन्सारी,बिशु शाह र अमित कर्ण निर्विरोध निर्वाचित भएका छन् ।

एसोसिएसनको विशेष सल्लाहकारमा एस.एन ठाकुर, ज्योति रुङ्टा,दीपेन्द्र गुप्ता र मुकेश हिम्मतकर रहनुभएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० आश्विन १७,बुधबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० आश्विन १७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद