Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज सामाजिक संस्था महासंघ गठन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १३,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जमा रहेका सामाजिक संघ संस्थाहरुको प्रतिनीधिबाट वीरगञ्ज सामाजिक संस्था महासंघ गठन गरिएको छ । विभिन्न संघ संस्थाका प्रतिनीधिहरुको उपस्थितीमा शनिवार वीरगञ्ज पब्लिक कलेजको सभा कक्षमा भएको भेलाले किशन सर्राफको अध्यक्षतामा महासंघ गठन गरेको हो ।

महासंघको उपाध्यक्षमा सानु गुप्ता र खुशी रौनियार, सचिवमा बिकी सर्राफ, सहसचिवमा आदर्श ठाकुर, कोषाध्यक्षमा राज शाह र सहकोषाध्यक्षमा ऋषु वर्मा चयन भएका छन् ।

यस्तै महासंघको प्रशासन प्रमुखको जिम्मेवारी ओम कुमार झालाई दिइएको छ । सिद्धार्थ गुप्ताले संयोजकको भूमिका निर्वाह गर्नेछन् भने विवेक झालाई प्रवक्ता तोकिएको छ । सहसंयोजक सुजल ठाकुर रहनेछन् भने सदस्य संयोजकमा नितेश वर्णवाल, कार्यक्रम संयोजकमा बिकी गुप्ता चयन भएका छन् ।

संस्थापक तथा मानार्थ समितिको प्रमुखमा ओशन गुप्ता चयन भएका छन् । संस्थापक तथा मानार्थ समिति सदस्यमा किशन सर्राफ, बिकी सर्राफ, सानु गुप्ता, आयुष गुप्ता, रणधीर बर्णवाल र मधुरंजन शाह रहेका छन् ।

आयुष गुप्ता र आकाश दासलाई सूचना तथा प्रविधि विभागको जिम्मेवारी दिइएको छ । वीरगञ्जमा रहेका विभिन्न १२ वटा सामाजिक संघ संस्थाका प्रतिनीधिहरुबाट वीरगञ्ज सामाजिक संस्था महासंघ गठन गरिएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० आश्विन १३,शनिबार
खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान
मुख्य समाचार

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान

प्रकाशित : २०८० आश्विन १३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद