Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज युवा समाजद्वारा पत्रकार खानलाई २१ हजार रुपैयाँ सहयोग

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १२,शुक्रबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । फोक्सोको समस्याबाट ग्रसित पत्रकार नेहाल खानलाई वीरगञ्ज युवा समाजले आर्थिक सहयोग गरेको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियुमा उपचाररत पत्रकार खानलाई समाजले २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

शुक्रवार समाजका अध्यक्ष सञ्जीव थापासहितको टोलीले पत्रकार खानलाई भेटेर रकम बराबरको चेक हस्तान्तरण गरेको छ ।

सो अवसरमा समाजका सचिव दिवस सिंह ठकुरी, कोषाध्यक्ष मणि हर्ष शाक्य, सह कोषाध्यक्ष अस्मिता गौतम, सदस्यहरू सुशील श्रेष्ठ, विनोद धिमाल र पूर्ण गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

प्रकाशित : २०८० आश्विन १२,शुक्रबार
पर्साबाट ४० जना अझै सम्पर्कविहीन, राहत संकलन केन्द्र स्थापना
मुख्य समाचार

पर्साबाट ४० जना अझै सम्पर्कविहीन, राहत संकलन केन्द्र स्थापना

प्रकाशित : २०८० आश्विन १२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद