Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरीद्वारा विल बिजक शङ्कास्पद देखिएको मालवाहक ट्रक नियन्त्रण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १०,बुधबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा प्रहरीले बिल बिजक भन्दा बढी खुद्रा तथा कस्मेटिक सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट मोरङतर्फ जाँदै गरेको ना.३ ख ३९४९ नम्बरको मालवाहक ट्रकलाई प्रहरीले वीरगञ्ज महानगरपालिका – १४ गण्डकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।

गण्डकस्थित सडक खण्डमा मङ्गलवार साँझ पौने १० बजेको समयमा ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी माल बस्तुहरू लोड रहेको तथा विल बिजक शङ्कास्पद देखिएको हुँदा अन्दाजी मूल्य ५८ लाख १६ हजार ६ सय २८ रुपैयाँ बराबरको ट्रक र कस्मेटिक तथा खुद्रा सामानहरू नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए ।

ट्रकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि बुधवार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको थापाले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८० आश्विन १०,बुधबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० आश्विन १०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद