Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साकाे ट्राफिकलाई थप व्यवस्थित बनाउन स्थानीय संघ – सस्थाहरुसंग छलफल

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन ८,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ,०८ असोज । पर्साकाे ट्राफिकलाई थप व्यवस्थित बनाउन साेमबार छलफल भएकाे छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा भएकाे छलफलमा जिल्लाको ट्राफिकलाई थप व्यवस्थित बनाउन निर्णय भएकाे हाे ।

जिल्लाको सम्पूर्ण ट्राफिक सम्बन्धी गतिविधिलाई थप व्यवस्थित बनाउन छलफलमा सहभागि प्रहरी र स्थानीय सङ्घसंस्थाहरूले हातेमालो गरेर अगाडि बढ्न सहमत भएका हुन् ।

वीरगञ्जकाे विभिन्न संघ – सस्थाहरुको सहयोगमा घन्टाघरको ट्राफिक लाईट प्रभावकारी गर्न, फूट्पाथ निर्माण, रेल्लिङ निर्माण, जेब्रा क्रसिङ पेन्टिङ, पार्किङको व्यवस्थापन गर्ने, बसपार्क रोड, व्यवस्थापन गर्ने, गण्डक चोक सालिक निर ट्राफिक प्रहरी पोष्ट राख्ने, विद्यालयहरुको प्राङ्गणमा ट्राफिक चिन्ह भएको बोड लगाउने विषयमा छलफल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक भाष्कर खतिवडाले वताए ।

छलफलकाे क्रममा आउँदै गरेको दसैं चाडपर्वलाई लक्ष्यित गरि ट्राफिक व्यवस्थापन गर्ने लगायतको कुरामा वीरगंजका संघ/संस्था महानगरपालिका, ट्राफिक प्रहरी पर्साको सहाकार्य र सहभागितामा जनाउने प्रतिबद्धता जाहेर गरेकाे उनले वताए ।

कार्यक्रममा व्यवस्थित वीरगञ्ज अभियान, स्प्रीट क्लब, एलाइड युथ सोसाइटी, स्टार युथ क्लब, पहिलो पाइला, परिवर्तन नेपाल, समृद्धि नेपाल, युवा वचन संस्था, राइनो युवा क्लब सहित संघ/संस्थाकाे अध्यक्ष एवम् प्रतिनिधिहरुकाे सहभागिता रहेको थियो । सभार  : नेपाल प्रोफाइल

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८० आश्विन ८,सोमबार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० आश्विन ८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद