Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

छ्पकैया नेपाली समाजको विभिन्न निर्णय गरि बैठक सम्पन्न । 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन ७,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०७ असोज  । वीरगञ्ज महानगर पालिका वडा न.२ स्थित छ्पकैया नेपाली समाजको बैठक आज सम्पन्न भएको छ ।

छ्पकैया नेपाली समाजको अध्यक्ष धिरज कुमार शर्माको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न निर्णय गरि बैठक सम्पन्न भएको छ ।

बैठकमा समाजले २०८० सालमा के के काम गर्ने भन्ने बारे छलफल भएको थियो ।छलफलमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व बिजयादशमिको अवसर पारेर यहि असोज १२ गते शुक्रबार बिहान ७:०० बजेदेखि शन्सारीमाई मन्दिर सरसफाइ गर्ने निर्णय गरेको थियो ।

त्यसैगरि रक्तदान कार्यक्रम , निसुल्क स्वास्थ्य शिबिर , निसुल्क आँखा शिबिर , निसुल्क दन्त शिबिर , कपडा बितरण , कम्बल बितरण , ब्युटिशियन तालिम , शिलाई कटाई तालिम , अचार बनाउने तालिम , बाल शिक्षा , प्रौढ शिक्षा , विभिन्न सङ सस्था र सरोकारवालाहरु सङ्ग समन्वय गरि समाजमा रहेको बिकृति बिसङ्गती विरुद्ध जनचेतनामूलक कार्यक्रम गर्ने समेत निर्णय गरेको समाजका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

सो बैठकमा समाजका सल्लाहकार धुर्वसिंह ठकुरी , प्रेम कुमारी सिंह , दिपक कुमार शर्मा , उपाध्यक्ष प्रबीण बिक्रम शाह , सचिव अजित भुजेल , सदस्य सुनिल सुवेदी , प्रकाश कुमार शाह , कृष्ण बहादुर कार्की , शम्भु बहादुर थापा क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० आश्विन ७,आईतवार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० आश्विन ७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद