Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

दुर्गा पूजा सेवा समिति रानीघाटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ४ महिलासहित ७१ जनाले गरे रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन ७,आईतवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । दुर्गा पूजा सेवा समिति रानीघाटद्वारा आयोजित कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन् ।

समितिद्वारा आयोजित २० औँ रक्तदान कार्यक्रममा चार महिलासहित ७१ जनाले रगतदान गरेका हुन् ।

पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव एवम् कार्यक्रमका प्रमुख अतिथिले रक्तदाताहरूले प्रशंसा पत्र प्रदान गरेका थिए । यादव समितिका सदस्य पनि हुन् ।

समितिका अध्यक्ष सतिश सिंह राजपूतको सभापतित्वमा भएको कार्यक्रममा समितिका सदस्य राजु गुप्ता, गोपाल प्रसाद रौनियार, जगदीश साहलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्राविधिक सहयोग रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ राज पाण्डे नेतृत्वमा आएको टोलीले गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० आश्विन ७,आईतवार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० आश्विन ७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद