Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

संविधान दिवसका अवसरमा वीरगञ्जका १७ जना कैदी बन्दी रिहा हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन ३,बुधबार
A A
file photo

file photo

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । संविधान दिवसका अवसरमा वीरगञ्जका १७ जना कैदी बन्दी रिहा हुने भएका छन् ।

१७ जनामध्ये तिन जना महिला र १४ जना पुरुष कैदी बन्दीले कैद माफी मिनाहा पाएको वीरगञ्जका कारागारका सूचना अधिकारी नवराज बर्तौलाले बताए । बर्तौलाका अनुसार २ जना ज्येष्ठ नागरिक, तीन जना महिला र नौ जना अन्य कैदी बन्दीहरू छुट्ने छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा देशभरबाट ६ सय ७० जना कैदीको कैद कट्टा गरी सजाय माफी मिनाहा गरेको मध्ये वीरगञ्जका १७ जना कैदी बन्दी परेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले आजदेखि लागू हुने गरी ६ सय ७० जनाको माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलज रेग्मी भट्टराईले निकालेको विज्ञप्तिमा ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी सजाय माफी गर्ने मन्त्रिपरिषद्को सिफारिसबमोजिम असोज ३ गतेदेखि लागू हुने गरी संविधान दिवस २०८० को अवसरमा माफी मिनाहा भएको उल्लेख छ । सभार : ज्योति दैनिक

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८० आश्विन ३,बुधबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८० आश्विन ३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद