Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको कालिकामाई गाँउपालिकाकाे अध्यक्ष चढ्ने गाडीको ठक्करबाट दुई जना घाइते

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन ३,बुधबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०३ असोज । पर्साको कालिकामाई गाँउपालिकाका अध्यक्ष बशिष्ट कुमार कलवारले चढ्दै आएको स्कोरपियोको ठक्करबाट मोटरसाईकलमा सवार दुई जना घाईते भएका छन ।

गाँउपालिका अध्यक्ष कलवारले चढ्दै आएको ना १ झ १६८४ नम्बरको स्कोरपियोको ठक्करबाट मोटरसाईकलमा सवार दुईजना घाईते भएका हुन् ।

घाईते हुनेमा मोटरसाईकल चालक जगरनाथपुर गाँउपालिका ५ चिलझपटीका २२ बर्षीय वृजेश राउत बिन र त्यही ठाँउका २० बर्षीय निरन्जन मण्डल रहेको प्रहरीले जनाएको छ ।

घाईते मध्येका मोटरसाईकल चालक वृजेश गम्भीर छन् भने पछाडी बसेका निरन्जनको हात भाचेकाले उपचार पछि डिस्चार्ज भईसकेको पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

गम्भीर घाईते वृजेशको बाराकाे परवानीपुर गाँउपालिका ५ स्थित रहेको एल.एस न्युरो अस्पतालको आइसियु कक्षमा उपचार भईरहेको प्रहरी नायब उपरिक्षक थापाले बताए ।

प्रहरीका अनुसार गत भदौ ३१ गते राति वीरगन्ज –पोखरीया सडकखण्डको गर्दौलमा स्कोरपियोले मोटरसाईकललाई ठक्कर दिएको थियो ।ठक्कर पछि गाँउपालिका अध्यक्ष चढ्दै आएको स्कोरपियो वडा प्रहरी कार्यालय श्रीपुरको नियन्त्रणमा रहेको थापाले बताए । घाईतेको उपचार गाँउपालिका कार्यालयले गराईरहेको र स्कारोपियो चालक प्रहरीको सम्पर्कमा रहेको प्रहरी नायब उपरिक्षक थापाले बताए ।साभार:नयाँपत्रिकाबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८० आश्विन ३,बुधबार
मुख्य समाचार

नौतन टोलमा नाला निर्माणको गुणस्तरमाथि स्थानीयको प्रश्न

प्रकाशित : २०८० आश्विन ३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद