Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चार किलो चाँदीसहित एक जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन ३,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । बारा प्रहरीले चार किलो चाँदीसहित एक जना बाराबाट पक्राउ परेका छन्। प्रहरीले चाँदीसहित पर्सा वीरगञ्ज महानगरपालिका-३ मा बस्ने वर्ष ४० को राजेश साह सोनारलाई पक्राउ गरेको हो ।

बाराको परवानीपुर गाउँपालिका-५ गण्डक नहरस्थित सडकखण्डमा वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना १६ प ४०१६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सोनारको साथबाट मोटरसाइकलमा लुकाइ राखेको चार किलो चाँदीका गरगहना बरामद गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका उनलाई चाँदीसहित प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको न्यौपानेले बताए।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० आश्विन ३,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० आश्विन ३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद