Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कबड्डी संघ पर्साको अध्यक्षमा अमित अग्रवाल

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र ३०,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । कबड्डी संघ पर्साको अध्यक्षमा अमित अग्रवाल चयन भएका छन् । शनिबार वीरगन्जमा आयोजित साधरणसभाले अग्रवालको अध्यक्षतामा संघको १३ सदस्यिय नयाँ जिल्ला कार्य समिति चयन गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा सुधिर गुप्ता र महिला उपाध्यक्षमा रमितामाया गुप्ता, सचिवमा उपेन्द्र पटेल, सहसचिवमा श्याम कुमार सरार्फ, कोषाध्यक्षमा रानु दास चयन भएका छन् । यस्तै सदस्यमा सागिर अली, विक्कीराज पटेल, अंकित मिश्रा ,अंगद यादव, बजरंगी पटेल, दिपक साह तथा महिला सदस्यमा प्रेरणा श्रेष्ठ चयन भएका छछन् ।

संघका निवर्तमान अध्यक्ष आकाश पटेलको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ पर्साकम अध्यक्ष अनुप तिवारीको प्रमुख आतिथ्यतामा भएको साधरणसभामा नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव, खो खो संघका पर्सा जिल्ला उपाध्यक्ष दिपक साह , फुटबल रेफ्रि संघ पर्साका अध्यक्ष अर्जुन गुप्ता लगायतकोपनि उपस्थिती थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० भाद्र ३०,शनिबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० भाद्र ३०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद