Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरीद्वारा भन्सार छली भित्रयाइएको १ हजार किलो चिनी बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र २९,शुक्रबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । अवैध रुपमा भन्सार छली भित्रयाइएको भारी मात्रामा रहेको चिनी पर्सा प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालीका स्थीत बजार एरीयामा रहेको एक गोदाम बाट लुकाई छिपाई राखेको अवस्थामा १ हजार किलो चिनी बरामद गरेको हो ।

भन्सार छली चोरी पैठारी गरि चिनी भण्डारण गरि राखेको विषेश सुचनाको आधारमा प्रहरीले १ हजार किलो चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रव्क्ता एवम प्रहरी नायव उपरिक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।

बरामद चिनीको बजार मुल्य १ लाख रहेको र थप आवश्यक कार्यवाहीको लागी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डिएसपी थापाले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०८० भाद्र २९,शुक्रबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८० भाद्र २९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद