Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको पोखरियामा पनि जलाइयो शिक्षा सम्बन्धी विधेयकको प्रतिलिपि

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र २९,शुक्रबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको पोखरियामा पनि शुक्रवार शिक्षक शिक्षिकाहरूले बुधवार संसद्मा टेबल भएको विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को प्रतिलिपि जलाएका छन् ।

नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरूले पोखरियामा विरोध जुलुस निकालेर प्रदर्शन गर्दै विधेयक जलाएका हुन् ।

पोखरिया नगरपालिका – ४ पोखरिया बजारस्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमुना विद्यालय परिसरमा भेला भई विरोध जुलुस निकाल्दै शिक्षकहरूले बजार परिक्रममा गरेका थिए ।

विरोध जुलुसका क्रममा उनीहरूले ‘शिक्षा विधेयक खारेज गर’ , ‘प्रचण्ड सरकार मुर्दावाद’, ‘शिक्षामन्त्री मुर्दावाद’ लगायतका नारा पनि लगाए ।

बजार परिक्रमापछि पोखरिया नगरपालिका कार्यालय अगाडि पुगेर उनीहरूले विधेयकको प्रतिलिपि जलाएको शिक्षक पारस ठाकुरले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० भाद्र २९,शुक्रबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० भाद्र २९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद