Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मधेस विश्व विद्यालयको प्रथम वार्षिक उत्सवको उपलक्ष्यमाu वृक्षारोपण तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र २२,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । मधेस विश्व विद्यालयको प्रथम वार्षिक उत्सवको उपलक्ष्यमा आज वृक्षारोपण तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।

पर्साको बहुदरामाई – २ मा रहेको मता बहुदरामाईको मन्दिरमा वृक्षारोपणसँगै विशेष पूजाका साथ स्वास्थ्य शिविरको आयोजना गरि वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

मधेस विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्यको सभापतित्व एवम् मधेस प्रदेशका वतन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बहुदरमाई मन्दिर प्राङ्गणमा विभिन्न प्रजातिको बोट बिरुवा रोपिनुका साथै स्थानीयहरूको नि:शुल्क रूपमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

कार्यक्रममा पूर्व प्रदेश प्रमुख, विभिन्न राजनीति दलका नेता अगुवा, व्यवसायी, चिकित्सकलगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० भाद्र २२,शुक्रबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० भाद्र २२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद