Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साकाे ठाेरीमा बाघकाे आक्रमणबाट एकजनाकाे ज्यान गयो

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र १४,बिहीबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साकाे ठाेरीमा बाघकाे आक्रमणबाट एकजनाकाे ज्यान गएको छ । ठाेरी गाउँपालिका वडा नम्बर ५ छघरे मध्यवर्ती जंगलमा गाेठालाे गएका साेही स्थानका कान्छा दाेङकाे बाघकाे आक्रमणबाट ज्यान गएकाे हाे ।

बुधबार दिउँसो गाेरू लिएर जंगल गएकाे दाेङ मध्यवर्ती जंगलमा चराउन गएका थिए । गाेरूलाई दाम्लाेले बाँधेर चराइरहेकाे बेला बाघले गाेरूलाई आक्रामण गरेपछि गाेरू बचाउने क्रममा बाघले दाेङलाई आक्रमण गरेकाे स्थानीयले बताएका छन् ।

बाघकाे आक्रमणबाट दाेङकाे दिऊसाे नै मृत्युु भएको हाे । घटनाकाे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय ठाेरी, बाेर्डर आउटपाेष्ट ठाेरीीका सुरक्षाकर्मी र मध्यवर्ती वन उपभोक्ता समितिका पदाधिकारीहरू सहितको टाेलीले दाेङकाे शब ल्यएर पाेष्टमार्टमकाे लागि नारायणी अस्पताल पठाईएकाे पर्सा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० भाद्र १४,बिहीबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० भाद्र १४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद