Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बाराबाट प्रतिबिन्धित लागुऔषध गाँजा सहित तीन जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र १३,बुधबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज-। बाराबाट प्रतिबिन्धित गाँजा सहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा बारा निजगढ नगरपालिका- १३ बस्ने बलराम लामा, सोही स्थानका अनिल लामा र शुकराम स्याङतान रहेका छन्।

प्रहरीले बाराको तामागढीबाट कोल्हबीतर्फ आउँदै गरेको ना २ ह १४०० नंम्बरको अटोलाई रोकी चेकजाँज गर्नेक्रममा चालकसहित तीनैजनालाई गाँजासहित पक्राउ गरेको हो।

चेकजाँचको क्रममा अटोको डिक्कीभित्र लुकाई राखिएको अवस्थामा पाँच किलो गाँजा बरामद गरिएको बाराका प्रहरी प्रबक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका तीनैजनालाई अदालतबाट ६ दिनको म्याद थप गराई कारवाही प्रक्रिया अघि बढाइएको उनले बताए।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० भाद्र १३,बुधबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० भाद्र १३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद