Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारा : विद्युत् ट्रान्सफर्मरको क्वाईल चोरी गर्ने २ जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र १३,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ।  विद्युत् ट्रान्सफर्मरको क्वाईल चोरी गर्ने दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बारा कलैया उप-महानगरपालिका-१४ भवरा टोल वस्ने वर्ष २० को धिरज पासवान र वर्ष २२ को उसमान खान रहेका छन्।

गत साउन ३२ गते राति कलैया-१२ सितपुर थरुवा पिप्राढीस्थित जडान रहेको १०० के.भि.ए. क्षमता भएको ट्रान्सफर्मरबाट क्वाईलहरू चोरी भएको अनुसन्धानको क्रममा दुवै जनालाई क्वाइलसहित प्रहरीले पक्राउ गरेको हो।

दुवै जनालाई सुवर्ण गाउपालिका-५ औरैया टोलबाट ट्रान्सफर्मरको तीन थान ठूलो क्वाईल , सानो साईजको दुई थान, दमकल एक थान र पम्पी सेटको पाईप एक थानसहित पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको न्यौपानेले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज भन्सारमा विचौलिया गिरोहको मनपरी – अवैध असुली, नक्कली कागजात र सुरक्षाकर्मीको मिलेमतो
मुख्य समाचार

वीरगञ्ज भन्सारमा विचौलिया गिरोहको मनपरी – अवैध असुली, नक्कली कागजात र सुरक्षाकर्मीको मिलेमतो

प्रकाशित : २०८० भाद्र १३,बुधबार
बहुअरी टोलमा एसईई उत्तीर्ण ४५ विद्यार्थीलाई विशेष सम्मान, उत्कृष्ट पूनम कुमारीलाई नगद प्रोत्साहन
मुख्य समाचार

बहुअरी टोलमा एसईई उत्तीर्ण ४५ विद्यार्थीलाई विशेष सम्मान, उत्कृष्ट पूनम कुमारीलाई नगद प्रोत्साहन

प्रकाशित : २०८० भाद्र १३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद