Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा मोटरसाईकलबाट लडेर एक महिलाको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र ११,सोमबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सामा मोटरसाईकलबाट लडेर एक महिलाको मृत्यु भएको छ

पर्साको बिन्दवासिनी गाउँपालिका–५ प्रसौनी चोक स्थित भारतबाट भेलाहितर्फ जादै गरेको मोटरसाईकलमा सवार महिलाको लडेर मृत्यु भएको हो । बिआर ०५ एस ०४६८ नम्बरको मोटरसाईकलमा सवार भारत पुर्वी चम्पारण बस्ने ६० बर्षिय सुदामा देवी मोटरसाईकलबाट लडेर घाईते भएको थिइन् ।

उनलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मोटरसाईकल र मोटरसाइकल चालक १६ वर्षीय बालिकालाई प्रहरीले नियत्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० भाद्र ११,सोमबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० भाद्र ११,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद