Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

९५ लाखभन्दा बढि मूल्य बराबरको सामानहरु लोड रहेको मालवाहक ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र ८,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा प्रहरीले ९५ लाखभन्दा बढि मूल्य बराबरको सामानहरु लोड रहेको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले ९५ लाख ४३ हजार १०६ रुपैँया बराबरको सामान बोकेको ट्रक नियन्त्रणमा लिएको हो ।

विभिन्न किसिमका खुद्रा, हार्डवेयर सामानहरु लोड रहेको ट्रक वीरगञ्जबाट चितवनतर्फ जादैँ गरेको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले चेकजाँचका लागि रोकेको थियो । सोही क्रममा ना ४ ख ९१३९ नम्बरको मालवाहक ट्रकमा बिलबिजक शंकास्पद देखिएकाले वीरगञ्ज–१४ गण्डकस्थित सडकखण्डबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका ट्रकलाई बरामद सामान सहित थप अनुसन्धान तथा कारवाहीका लागि आज राजश्व अनुसन्धान कार्यलय पथलैया बारामा बुझाईएको पर्साका प्रहरी प्रवक्ता एवम् डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८० भाद्र ८,शुक्रबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८० भाद्र ८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद