Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिरहाबाट ५ केजी चाँदीसहित भारतीय नागरिक पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र ८,शुक्रबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । सिरहा प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको ५ केजी चाँदीसहित एकजनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुबनी जिल्ला बरहमपुरा वडा नं ३ बस्ने ५२ वर्षीय विश्वनाथ साह रहेकाे जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ।

बिहीबार मध्यान्ह ३ बजेको समयमा भगवानपुर गाउँपालिका ४ ठाडी बस पार्क स्थितमा प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको गस्ती टोलीले चेक जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको पैदलयात्री साह साहलाई चेकजाचँ गर्दा उनको नाइटोभन्दा मुनि कमरमा बाँधेको ५ केजी चाँदी जस्तो देखिने सेतो धातु फेला परेको हो।

बरामद भएको चाँदी ५ लाख मूल्य बराबरको रहेको र आवश्यक कारवाहीका लागि ठाडी भन्सार कार्यालय, सिरहामा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई
खेलकुद

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई

प्रकाशित : २०८० भाद्र ८,शुक्रबार
तीजमा वीरगन्ज कारागारका महिलालाई खाद्यान्न र सरसफाइ सामग्री
आर्थिक

तीजमा वीरगन्ज कारागारका महिलालाई खाद्यान्न र सरसफाइ सामग्री

प्रकाशित : २०८० भाद्र ८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद