Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरको सामाजिक विकास समितिको संयोजकमा ठाकुर मनोनित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र ३,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको सामाजिक विकास समितिको संयोजकमा कन्हैया ठाकुर मनोनित भएका छन् । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले ठाकुरलाई सामाजिक विकास समितिको संयोजकमा मनोनित गरेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १४ अनुसार मेयर सिंहले ठाकुरलाई संयोजकमा मनोनित गरेका हन् । संयोजकमा मनोनयन गरिएको पत्र आइतबार मेयर सिंहले ठाकुरलाई प्रदानसमेत गरेका छन्।

नेपाली कांग्रेसका तर्फबाट महानगरपालिकाको कार्यपालिका सदस्यमा मनोनित ठाकुर, कांग्रेसका महाधिवेशन प्रतिनिधीसमेत हुन् ।

समितिको संयोजकमा मनोनित भएपछि प्रतिक्रिया दिदैं ठाकुरले महानगरपालिकाले आफुलाई दिएको जिम्मेवारी इमान्दारीतापूर्वक निर्वाह गर्ने बताएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८० भाद्र ३,आईतवार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८० भाद्र ३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद