Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा प्रहरीद्वारा आयाेजना गरेकोे कार्यक्रममा ६८ जनाद्वारा रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २८,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारा । बाराकाे कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । प्रहरी कार्यालय परिसरमा भएकाे रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेका छन् ।

नेपाल प्रहरी श्रीमती संघको ३९औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा एक महिलासहित ६८ जनाले रक्तदान गरेका हुन् ।

प्रादेशिक अस्पताल कलैया र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आयाेजित रक्तदान कार्यक्रममा नेपाल प्रहरी , सशस्त्र प्रहरी , नेपाली सेना , विभिन्न संघसंस्था का प्रतिनिधि लगायतले रगत दान गरेका हुन् ।

रक्तदान कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा , प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेसहित विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको पनि उपस्थिति रहेकाे थियाे।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० श्रावण २८,आईतवार
खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान
मुख्य समाचार

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान

प्रकाशित : २०८० श्रावण २८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद