Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सामुदायिक सेवा केन्द्र छ्पकैया-२ को आयोजनामा तथा सामुदायिक आखा अस्पतालको विशेष सहयोगमा निःशुल्क आखा शिविर । 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २५,बिहीबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ पर्साको आयोजनामा तथा बिरगंज सामुदायिक आँखा अस्पतालको बिशेष सहयोगमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.२ स्थित आधारभुत स्वास्थ्य केन्द्रको प्राङगणमा निःशुल्क आँखा चेकजाँच कार्यक्रम सम्पन्न भएको छ ।

१६० जनालाई आँखा चेकजाँच गर्दा ३० जनामा मोतिया बिन्दु भेटिएको थियो ।सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा बिरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको प्रमुख अतित्थ्यतामा र वडा समिति कार्यालय वडा नं. २ का वडा अध्यक्ष महमद रेयाज मिया तेली , सामुदायिक आँखा अस्पतालका डा. महेश सिंह धामीको बिशिष्ट अतित्थ्यमा भएको थियो । वडा समिति कार्यालय वडा नं. २ का वडा सदस्य बसिर मिया हजाम, श्रीमती रम्भा देवी, सामुदायिक सेवा केन्द्रका व.उपाध्यक्षअब्दुल हक, सचिव प्रबिण बिक्रम शाह , कोषाध्यक्ष श्रीमती प्रेम कुमारी सिंह, स.सचिव मदन कुमार गुप्ता , सदस्य अब्दुल कैश मिया तेली , अजित कुमार भुजेल , श्रीमती टिका प्रसाई , साहेब हुसैन , धिरज शर्मा, प्रकाश कुमार शाह , आधारभुत स्वास्थ्य केन्द्रका ईन्चार्ज भुषण प्रसाद गुप्ता , आँखा अस्पतालका डाक्टर प्रेम घिमिरे , अंजली मेहता , प्रहरी चौकी गणेशटोलका प्र.स.नि मोतिलाल महतो , प्र.ह बिजय पटेल , सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ईन्दिवर चौधरीज , प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल र प्रहरी जवान दिपेन्द्र कुमार यादवको उपस्थित रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८० श्रावण २५,बिहीबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० श्रावण २५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद