Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सूर्य होस्पिटलमा स्वच्छ खानेपानी मेसिन जडान, उप – मेयर आलमले गरे उदघाटन 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २४,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर र सामुदायिक सेवा केन्द्र छपकैया- २ को आयोजनामा तथा रुँगटा वेयल फेयर सोसाइटीको सहयोगमा सुर्या होस्पिटलमा जडान गरिएको स्वच्छ खानेपानी मेसिनको उदघाटन एक कार्यक्रमका बिच वीरगञ्ज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले गरेका हुन्।

वीरगञ्ज महानगरपालिका वडा न.२ स्थित सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुर्या अस्पतालमा बटुवाहरुलाई चिसो खाने पानी ट्यांकी,मसिन र मोटर जडान गरिएको हो।

उक्त कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नं २ का वडा अध्यक्ष महमद रेयाज मिया ,रुँगटा वेयल फेयरका दाता सुरेश कुमार रुँगटा,छपकैया सामुदायिक सेवा केन्द्रका अध्यक्ष ग्यासुदिन ठकुराइ,ग्रिन सिटी समुदायिक सेवा केन्द्र आदर्शनगरकाका अध्यक्ष जय प्रकाश खेतान,सुर्या होस्पिटलका संचालक डा.सरोज सिंह लगायतका सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०८० श्रावण २४,बुधबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०८० श्रावण २४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद