Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको बिन्दबासिनी गाउँपालिकाकाे रु ३१ कराेड ३ लाख बराबरकाे बजेट सार्वजनिक

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २०,शनिबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको बिन्दबासिनी गाँउपालिकाले १३ औं गाउँ सभा आर्थिक बर्ष २०८०/०८१ नीति तथा कार्यक्रमबाट ३१ करोड ३ लाख ३४ हजारको अनुमानित बजेट पारित गरि सार्वजनिकरण गाउँपालिका उपाध्यक्ष ज्योती चौधरीले गर्नु भएकी छिन । १३ औं गाउँ सभा बिन्दबासिनी गाउँपालिकाको कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा गाउँ सभा कार्यक्रम गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाको विशेष उपस्थिति रहेको थियो ।

गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले राजनितिकर्मीको निति लिएर बिकास कार्य गर्नुभन्दा समाजसेवी भएर बिकासको बाटोमा लाग्नु आवश्यक रहेको बताए । बिकास कार्यमा बाधा अवरोध नगर्न अनुरोध गर्दै एकता बनाएर बिकासको बाटोमा लागे समृद्ध गाउँपालिका बनाउन सकिने अध्यक्ष तिवारीले बताए । आगामी आबको निति अन्तर्गत बिन्दबासिनी गाँउपालिकामा कृषि ,सिचाई तर्फ बिषेश बजेट राखिएको छ । कृषि भएमा शिक्षा र स्वास्थय लगायत अन्य बिकास समभव रहेको बताए । सबै भन्दा पहिला किसानहरु लागि कृषि पोल तार जडानको साथै कृषि मीटर निशुल्क बितरण कार्यक्रम राखिएको छ । शिक्षा , स्वास्थ्य,पर्यटन प्रबर्द्धन र महिला बालबालिकाको हितमा काम गर्ने मूख्य प्राथमिकतामा राखेको गापा अध्यक्ष तिवारीले जनाए । गुणस्तर शिक्षाका लागि कतिपय नया कार्यक्रम थप्प गरिएका छन । एक वडा एक माध्यमिक बिद्यालयको अवधारणा ल्याई हरेक , जाती, धर्म तथा समूदायका बालबालिकाहरुलाई शिक्षामा अनिवार्य पहुच गराउने निति ल्याएका छन । बिद्यालयमा रहेका बिद्यार्थीहरुको अनुपातमा शिक्षक दरबन्दी मिलान गरी सर्वसाधारणहरुमा गुणस्तर शिक्षा प्रदान गरिने निति रहेका छन । भने मुख्य नीति २ वटा +२ विद्यालय सञ्चालन , १ वटा बर्थिङ सेन्टर सञ्चालन र कृषि मीटरको महशुल निशुल्क गरिने अध्यक्ष तिवारीले बताए ।

यसका साथै उन्नत पशुपालन, पशु बिमा, बाली बिमा, गोठ तथा भकारी सुधार कार्यक्रम संचालन गरिने बताए । साथै एमबिबिएस अध्ययन छात्रवृत्ति , निशुल्क लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा लागि निरन्तरता दिइएको अध्यक्ष तिवारीले बताए । साथै सिंचाई व्यवस्थापन , खानेपानी ट्यांकीलाई सञ्चालनमा ल्याउने नीति रहेको उनले बताए ।

२०८०/८१ को लागि वित्तीय हस्तान्तरण नेपाल सरकार – २९,३७,६४,८००।०० ,वित्तीय हस्तान्तरण प्रदेश सरकार – ६५,००,०००।०० ,आन्तरिक राजस्व + गत आव मौज्दात- १,००,७०,०००।०० , व्यय तर्फ गाउँपालिका स्तरीय भौतिक पूर्वाधार योजना – २, ८३ ,०० , ००० ।०० वडास्तरीय आयोजना- ३,७५,००,०००।०० गत आवको दायित्व, विषयगत शाखागत बजेट , विभिन्न कोषहरू समेत – ४, ८०, ७०, ०००।०० सशर्त अनुदान- १२ , ५१ , ०० , ०००।०० प्रशासनिक, चालु खर्चहरू, तलब भत्ता समेत – ७, १३ ,६ ४ , ८००।०० गरि ३१ करोड ३० लाख ३४ हजार बराबरको बजेट पारित गरि सार्वजनिकरण गरिको छ ।

गाउँ सभा कार्यक्रममा गाउँपालिका को प्रमुख प्रसाशकिय अधिकृत राकेश ओझा , वडाध्यक्ष अछेलाल महतो , मुक्ति राउत कुर्मी , जयप्रकाश चौरसिया , अनोज कुमार चौरसिया , मोहन यादव , कार्यपालिका सदस्य , वडा सदस्य लगायतले शुभकामाना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य , महिला सदस्य ,पुरुष सदस्य ,पत्रकार , सुरक्षाकर्मी,कर्मचारी लगायतका उपस्थिति रहेका थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बारा–कलैयामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम
मुख्य समाचार

बारा–कलैयामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम

प्रकाशित : २०८० श्रावण २०,शनिबार
वीरगन्ज चिनी कारखाना ‘हत्या’ भएको आरोप, दोषी पहिचान र सुधारका लागि अन्सारीको कडा माग
आर्थिक

वीरगन्ज चिनी कारखाना ‘हत्या’ भएको आरोप, दोषी पहिचान र सुधारका लागि अन्सारीको कडा माग

प्रकाशित : २०८० श्रावण २०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद