Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बसपार्क नजिक रहेको माइदिया पोखरीमा एक युवकको शव फेला

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण ११,बिहीबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकामा एक युवकको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ । वीरगन्ज महानगरपालिका बसपार्क नजिक रहेको माईदिया पोखरीमा स्थानीय ३२ वर्षीय अनिल कुमार खेतानको शव बिहीबार बिहान १० बजे फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल साहले उनको शव पोखरीमा फेला परेको पुष्टि गरेका हुन् । स्थानीयका अनुसार उनी ३ दिन देखि घर परिवारको सम्पर्कमा नरहेको र आज उनको शव फेला परेको बताएका छन् ।

प्रहरी उपरीक्षक साहले पोष्टमार्टम रिपोर्ट आएपछि मात्र के कारणले मृत्यु भएको खुल्ने बताए । शव परीक्षणका लागि नारायणी क्षेत्रिय अस्पतालमा पठाइएको प्रहरी उपरीक्षक साहले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८० श्रावण ११,बिहीबार
श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

प्रकाशित : २०८० श्रावण ११,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद