Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

सावनको उपलक्ष्यमा न्यु युथ क्ल्ब अफ नगवाद्धारा प्रसाद वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण ९,मंगलवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

• जोतीलाल पंडित

वीरगञ्ज । श्रावणको उपलक्ष्यमा न्यु युथ क्ल्ब अफ नगवाले वीरगञ्ज – १६ स्थित शिव मन्दिरमा प्रसाद वितरण गरेको छ । पुजा गर्न आउने ब्रतालुलाई लक्षित गरी खिर सहितको ४०० जनालाई सोमबार प्रसाद वितरण गरिएको संस्थाका अध्यक्ष महेश पंडितले बताए ।

सुख दुःखमा युवाहरुले आम नागरिको साथ रहेको र समाजमा सकारात्मक कामको भावना होस भनेर यस्ता समाजिक काम गरेको पंडितले बताए ।

प्रसाद वितरण कार्यक्रममा संस्थाका उपाध्यक्ष मुना साह, सचिव सुशिल पंडित, कोषाध्यक्ष सुकेश महतो , सदस्यहरु र प्रेस सलाहकार जोतीलाल पंडित लगाएत युवाहरुको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ
मुख्य समाचार

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ

प्रकाशित : २०८० श्रावण ९,मंगलवार
नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित
मुख्य समाचार

नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित

प्रकाशित : २०८० श्रावण ९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद