Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चामल निर्यातमा भारतले लगायो रोक

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण ५,शुक्रबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । छिमेकी मुलुक भारतले चामल निर्यातमा रोक लगाएको छ। त्यहाँको खाद्य मन्त्रालयले एक सूचना जारी गर्दै चामल निर्यातमा रोक लगाएको हो।

नेपालमा भारतबाट ठूलो परिमाणमा चामत आयात हुँदै छएको छ। भारतले अचानक चामल निर्यात बन्द गर्दा यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्ने देखिन्छ। यद्यपि, भारतले बासमती चामलको निर्यातमा भने रोक लगाएको छैन।

त्यहाँका सञ्चार माध्ययमका अनुसार भारत सरकारले हालसम्म निर्यात गर्दै आएको चामलको निर्यात रोकी भारतीय बजारमा यसको मूल्य कम गर्न लागेको हो।

केही समययता भारतमा तीब्र रुपमा चामलको मूल्य बढैको त्यहाँका सञ्चार माध्ययममा उल्लेख छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० श्रावण ५,शुक्रबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० श्रावण ५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद